काठमाडौं । शनिवार संसद् बैठक बस्दैछ । अपराह्न ४ बजेबाट सुरू हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

जेठ ५ गतेया आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल भरहेको छ । शुक्रबारको बैठक भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय