धनुषा । धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एकजनाको मृत्यु भएको छ ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो ।

धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय