सिरहा । सिरहा सदरमुकाममा वाइजी इन्टरनेशनल हस्पिटलको शुभारम्भ भएको छ । हस्पिटलको उद्घाटन ९० बर्षीय जेष्ठ नागरिक जदु ठाकुरले गरेकाछन् ।

सदरमुकाम सिरहाको शहिद हेमनारायण चौकमा सुविधा सम्पन्न भवनमा हस्पिटलको सुरुवात भएको वाइजी इन्टरनेशनल हस्पिटलका व्यवस्थापक शम्भु यादवले बताए ।
वाइजी इन्टरनेशनल हस्पिटल परिवारले संचालनमा ल्याउन लागेको अस्पतालले घेरै भन्दा धेरै विरामीहरुको गुणस्तरिया उपचार गरी सेवा उपलब्ध गराउने विश्वास लिदै अस्पतालको सफलताको शुभकामना जेष्ठ नागरिक जदु ठाकुरले व्यक्त गरे ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय