नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनमत पार्टीका अध्यक्ष सीके राउत ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका छन् ।

राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिसकेका छन् ।

ck-raut-upendra-yadav

सीके राउत र उपेन्द्र यादवबीचको भेटवार्ता ।

ck-raut-1

सीके राउत र महन्थ ठाकुरबीचको भेटवार्ता ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय