OLYMPUS DIGITAL CAMERA

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत  प्रतिनिधि सभा सदस्यका रुपमा विजय सु-निश्‍चित भएको छ । उक्त क्षेत्रमा गत मंसिरतिर ४ गते भएको निर्वाचनमा ६४ हजार ५ सय ६० मत खसेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार अहिले सम्म ६० हजार ४ सय २१ मत गणना भइसकेको छ । अब ४ हजार १ सय ३९ मत गणना गर्न मात्र बाँकी रहँदा राउतले १७ हजार ७ सय २६ मतको अग्रता लिइरहेका छन् ।

राउतले ३४ हजार ३३७ मत प्राप्त गर्दा यादवले १६ हजार ६ सय १४ मत पाएका छन् ।  लोसपाका जयप्रकास ठाकुरले ६ हजार ६ सय ७६ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय