लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतोले प्रतिनिधि सभाका लागि सर्लाही–२ बाट उम्मेदवारी मनोनयन गराएका छन् ।
सत्ता गठबन्धनमा सहमति नहुँदा उनीहरू दुवैले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यादव सोही क्षेत्रका निवर्तमान सांसद हुन् भने महतो धनुषा–३ का निवर्तमान सांसद हुन् ।




