जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशमै चुनाव लड्ने भएका छन् । मुख्यमन्त्री राउतले पर्सा क्षेत्र नम्बर १ (ख)बाट उम्मेदवारी दर्ता गराएका हुन् । एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका छन् ।
नेकपा एमाले-जसपा गठबन्धनबाट उनी सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मन्त्री यादव जसपाका केन्द्रीय कार्यकारिणी सदस्य छन् ।




