काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पत्नी डा. आरजु राणामार्फत आइतबार दिउँसो उनको उम्मेदवारी दर्ता  भएको छ ।  उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री पत्नी आरजु शनिबार नै डडेलधुरा पुगेकी थिइन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय