दोस्रो विजयिता मानिंग पल एकेडमी स्कुललाई रु. १० हजार नगद र तेस्रो विजयिता माउन्ट एभरेष्ट स्कुललाई रु.५ हजार नगद सहित ट्फी मेडल प्रदन गरिएको छ । कार्याक्रममो ८ देखि १२ कक्षा सम्मका १ जना छात्र र २ जना छात्रालाई सहभागिता गराएका थिए ।
त्यसैगरी वडा नं. ६ का कान्छा युवा वडा अध्यक्ष इ्रन्द्रजित यादब गोठियाँले निर्वाचित भएपछि वडावसीसँग गरिएको प्रतिवद्धता अनुसार एस.ई. ई. परीक्षामा वडामै सब भन्दा बढी अंक प्राप्त गर्ने एक जना छात्र. र एक जना छात्रालाई रु. ११ हजार नगद प्रादन गरी माध्यमिक शिक्षाका लागि सहयोग गरेको छ ।

शैक्षिक सेवाबाट अवकास प्राप्त गरेका शिक्षकहरुलाई पनि समान गरेका छन् । अवकाश प्राप्त शिक्षकलाई समान गर्दै वडा भरीका शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन सबै वडावासी जिम्मेवार पूर्ण भुमिकामा आउन वडा अध्यक्ष यादबले अनुरोध गर्नु भयो ।



