एउटा एजुकेशन सेन्टरमा भएको विष्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer