सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ ।

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय