कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

शनिवार साँझ टिकापुर नगरपालिका-२ विजयनगर शिविरका ७० वर्षीय भोकारी थारूको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

टिकापुर नगरपालिका-२ विजयनगरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो ।

घटनापछि मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय