विहीबार, ३० भदौ 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीकाे २० प्रतिशत बाेनस बापतकाे ८ लाख ७० हजार एक सय ४२ दशमलव ३१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष २९ गते, बिहीबार सम्पन्न भएकाे एघाराैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय