काठमाडौं, भदौ २१ गते । संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजावेथ होस्र्ट नेपाल आइपुग्नुभएको छ ।

उहाँ नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौं आइपुग्नु भएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय