जनता समाजवादी पार्टीको प्रवक्तामा मनिष सुमनलाई मनोनयन गरिएको छ। जसपाको कार्यकारिणी समिति सदस्य सुमनलाई पार्टीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको हो ।
सुमन सप्तरीबाट मधेश प्रदेश सभामा सदस्य छन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer