काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित रहेको बताए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय