आईसीसीले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई हल अफ फेममा समावेश गरेपछि धोनी भन्छन्, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो।’‘यति महान खेलाडीहरूसँग मेरो नाम देख्न पाउनु साँच्चै अद्भुत अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय