सिरहा । सिरहाको औरही गाउँपालिकामा दोस्रो अध्यक्ष गोल्डकप फुटबल खेल आयोजना भएको छ ।
मधेश सरकारका कृषिमंत्री विजय कुमार यादवले फुटबल खेलको उदघाटन गरेको छ ।
उदघाटन खेलमा गौरीपुर र धरमपुरबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय