जनकपुरधाम । नाम र राजधानी तोक्न सफल भएपछि मधेस सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र रजाधानी जनकपुरधाम तय भएको खुसीयालीमा सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

आज झण्डै चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!