काठमाडौं । नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा हुनेछ ।
बुधबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

© 2025 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer