काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (असोज १९) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय