सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सिरहा पुगेका छन् ।

मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुन सिरहा पुगेका हुन् ।

त्यहाँ पुग्दा प्रचण्डलाई स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय