काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ एक समयका दोस्त हुन् । बालेन काठमाडौँको मेयर र हर्क धरान उपमहानगरको मेयर बन्दा खुब राम्रो दोस्ती थियो । तर अहिले बालेन प्रधानमन्त्री बनेर हर्क विपक्षी दलको बेन्चमा हुँदा संसदमा निरन्तर वाकयुद्ध चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय