अपन दैनिक
श्रावण २५, २०७६ मा प्रकाशित
५७५ पटक पढिएको
अपन दैनिक संवाददाता, सिरहा । सिरहाको नरहा गाउँपालिकावाट गाउँपालिका भित्र प्रत्येक वाड वाट प्राप्त तथ्याङकको आधारमा १६१ घर परिवारलाई राहत वितरण गरेका छन् ।
गत महिनाको अविरल वर्षा र अनियन्त्रि बाढीले विचलित नरहा गाउँपालिकाका वाडा नं.१ मा ३० जना मध्ये समुह (क) का ११ जना र समुह (ख,ग) का १९जना वाडा नं.२ मा १२ जना मध्ये समुह (क) का ३ जना र समुह (ख,ग) का ९ जना वाड नं. ३ मा ३० जना मध्ये समुह (क) का १३ जना र समुह (ख,ग) का १७ जना वाड नं. ४ मा ६३ जना मध्ये समुह (क) का २० जना र समुह (ख,ग) का ४३ जना तेस्तै वाड नं. ५ मा २६ जना मध्ये समुह (क) का ८ जना र समुह (ख,ग) का १८ जना गरि १६१ घर परिवालाई जनही समुह (क) का म¥याट, जस्ता ८ थान, झुल, चावल, दाल, तेल र समुह (ख,ग) का म¥याट, त्रिपाल, झुल, चावल, दाल र तेल समेत राहतका पोको वितरण गरेको नरहा गाउँपालिकाका अध्यक्ष राम शरण यादवले वताएका छन् ।
उक्त राहत वितरण कार्यक्रममा उपाध्यक्ष गुलाव देवी चौधरी, प्रशासकिय अधिकृत सुमित्रा लामा, विभिन्न वडाका वडाध्यक्षहरु स्थानीय बुद्धिजिवी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।