सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । संसदीय समितिका सभापति चयनको विषयमा परामर्श गर्न विपक्षी दलहरूको बैठक बसेको हो ।

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । तर सत्ताको नेतृत्व गरिरहेको रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने नीति लिएको छ । संसदीय समितिका सभापतिमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय