सिरहा । नेपाल निजामती कर्मचारी संगठन सिरहाको १२ औ जिल्ला अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहाको १२ औं जिल्ला अधिवेशन अध्यक्ष मण्डल/निर्वाचन मण्डलका संयोजक प्रभास कुमार साहको अध्यक्षतामा सम्पन्न भएको बन्दसत्रबाट राज कुमार रायको सभापत्विमा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको छ ।

महिला उपाध्यक्षमा जिवन थापा मगर, सचिवमा चन्द्र कान्त भट्टराइ, सह–सचिव राम प्रसाद महतो, कोषाध्यक्षमा प्रदिप कुमार सिंह चयन भएको छ ।
त्यस्तै सदस्यमा रिङकु यादव, संजीव खड्का, मो. उर्फान, राम विनय यादव, राम किशोर महतो, महादेव यादव, बादल परियार, ओम कुमार यादव, दुर्गा साह, रुपक साह, ज्ञान कुमार यादव, हेमा उप्रेती, रेनु महतो चयन भएको हो ।

त्यस्तै केन्द्रिय प्रतिनिधीका खुल्ला तर्फ रंजित कुमार यादव, राम सुफल साह, महिला तर्फ सिता निरौला, शहकारी तर्फ प्रदिप सिंह चयन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!