काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफमा नेपालविरुद्ध मलेसिया ४५ रनमा अलआउट भएको छ ।

जोहोर क्रिकेट एकेडेमीमा जारी खेलमा मलेसिया १६.५ ओभरमा ४५ रन बनाएर अलआउट भएको हो ।

मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!