काठमाडौँ। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।बैठक सोमबार दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बस्न लागेको हो।

आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने बताइएको छ।  पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले  जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने लगायतको निर्णयहरु गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!