नेकपा एमालेका नेता डा नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन् ।

एमाले सर्लाही जिल्ला कमिटी सदस्य साहलाई प्रभुले टीका खादा लगाएर स्वागत गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय