नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार सिरहाका सबै वडाहरूमा आगामी मंगलबार  शहीद दिवसका दिन ‘समुदायमा कांग्रेस अभियान’ सुरु हुने भएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको बताए ।

सो अभियान संचालनका  लागि कांग्रेसको केन्द्रयि प्रतिनिधिको रूपमा अमृत अर्याललाई खटाइएको छ । नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सिरहाका सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!