सिरहा । नेकपा एमाले सिरहाको कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी डा नबिन कुमार यादवलाई दिइएको छ ।

नेकपा एमाले सिरहाका जिल्ला उपाध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा यादवलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।
नेकपा एमाले सिरहाका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा सर्वसम्मतले चयन भएपछि डा यादवलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको नेकपा एमाले सिरहाले जनाएको छ ।

यही असोज २४ देखि २७ गते सम्म चलेको अधिवेशनबाट सर्वसम्मत नेकपा एमाले  मधेश प्रदेशको अध्यक्ष पदमा मण्डल सर्वसम्मतले चयन भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!