काठमाडौँ । प्रदेश २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
प्रदेश २ स्तरीय सुरक्षा समितिको निर्णयपछि सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएका हुन् ।
सरकारले आह्वान गरेको लकडाउन उलंघन भएको पाइएपछि सेना र सशस्त्र गरी साढे छ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!