सिरहा । धनुषाको बटेश्वर गाउँपालिका २ सीतापुरमा आयोजित ११औं बन्देवीमाई गोल्डकप फुटबल प्रतियोगितामा सलहेश युवा कल्व विजयी सुरुवात गरेको छ ।

सलहेश युवा कल्वले पहिलो खेलमा गाईघाट फुटबल कल्व उदयपुरलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । सलहेश युवा कल्वको तर्फबाट सुनिल खड्का २, फोफोना र एनिकेट १÷१ गोल गरेका थिए ।
यससँगै सलहेश युवा कल्व सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाईलनमा अगामी कार्तिक १४ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय