#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका
सिरहा । सिरहा नगर क्षेत्रका नागरिकलाई सहज र छरितो सेवा प्रवाह गर्ने नगरपालिकाका कर्मचारीहरुलाई मेयर डा नविन कुमार यादवको निर्देशन दिएका छन् ।
कर्मचारीसंग सेवा प्रवाह र समस्या समाधान गर्न मासिक बैठक बस्ने, कसैको धाक धम्की र अमर्यादित हर्कत सह्य नहुने भन्दै मेयर डा यादवले जनमतको चाहना अनुसार काम गर्न पछाडी नहट्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नगरपालिकाको कर्मचारीले सेवा प्रवाहमा निर्वाह गर्ने भूमिकाको आधारमा पुरस्कार समेत पाउन सक्ने भन्दै मेयर डा यादवले कार्यालयको समयमा मोबाइल अफ गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय