sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;’? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t’t ub}{ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ ।

आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ र आउट सोर्सिङ निर्यात प्रवर्धन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय