काठमाडौं । सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो बताएकी हुन् ।

खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गर्ने उनले बताइन् । उनका अनुसार आगामी आवमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्‍याइने भएको छ ।

आगामी आवमा १२ शहरमा एकीकृत खानेपानी तथा फोहोरपानी प्रशोधनको सुरुवात गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय