सिरहा । सिरहा सदरमुकामदेखि माडसम्मको सडक फराकिलो गर्ने क्रममा नगरपालिकाले डोजर चलाएर सुकुम्बासी बनाएको भन्दै विरोध प्रर्दशन गरिएको छ ।

पीडित परिवारको अगुवाईमा सिरहामा विरोध प्रर्दशन गरिएको छ । विभिन्न तीन बुँदे माग राख्दै सिरहा सदरमुकाममा मंगलवार दिउँसो प्रर्दशन गरिएको हो ।

१५ मीटरमा सडक नक्का कायम गर, सुकुम्बासीहरुलाई बसोबासको व्यवस्था गर र क्षतिपूर्तीको व्यवस्था गर माग गर्दै प्रर्दशन गरिएको छ । प्रर्दशनकारीले महावीर चौकदेखि ¥याली निकाल्दै सहिद राजेश ठाकुर पार्कमा पुगेर कोण सभा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!