sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;’? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t’t ub}{ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । कृषि उत्पादन बढाइने, बाँझो जमिन प्रयोग गर्ने, प्रत्येक स्थानीय तहमा कृषि स्नातक कर्मचारीको व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहमा ३०० जना कृषि स्वयंसेवक राख्ने कार्यक्रम पनि बजेटमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय