काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारको नियमित कामकारवाहीका साथै केही नियुक्ति गरिने बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय