काठमाडौँ । नियमित गस्तीका क्रममा प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, सिरहा, कैलाली, मकवानपुर, ललितपुर, उदयपुर, कपिलवस्तु र पर्साबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय