काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उद्धाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज आमनेसामने हुँदै छन् ।

आज दिउँसो ४ बजे सुरु हुने खेलको भर्खरै सम्पन्न ‘टस’ काठमाण्डू गोर्खाजले जितेको छ । टस जितेसँगै काठमाण्डूले फिल्डिङ रोज्दै जनकपुरलाई ब्याटिङको निम्तो दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय