पोखरा: गण्डकी प्रदेशमा संचालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छिन्। उनले टिम इभेन्टमा दुई र सिंगलमा तीन स्वर्ण जितेकी हुन्।

चार सय मिटर महिला हडल्स, एक सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भएको हो।
चार सय मिटर हडल्स, एक सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय