काठमाडौं, कात्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद अन्तगत तनहुँमा भएको महिला ३३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराउनुभयो । निर्धारित समयसम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय