सिरहा । सिरहाको धनगढीमा संचालनमा रहेको धनगढ़ीमाई गोल्डकप फूटबल प्रतियोगिता आज भएको दोस्रो सेमीफाइनल खेलमा सलहेश युबा क्लब सिरहाले विजयी भएको छ ।
तेमा फूटबाल क्लब बिराटनगर मोरंगलाई ट्राइब्रेकरमा पराजित गर्दै सलहेश युवा कल्व फाइनलमा प्रबेश गरेको हो ।
फाइनल असोज २४ गते बारा-११ संग हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय