sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;’? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t’t ub}{ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जुन चालु आवको भन्दा १० अर्बले बढी हो ।

नयाँ आर्थिक वर्षका लागि कृषि बजेटको मुख्य पाँच विशेषता यस्ता छन् ।

– धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने ।

 – किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।

–  प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने ।

– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्था ।

–प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र बन्ने ।

 –कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।

 –कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने ।

  –कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने ।

  –कृषि तथा पशु विमामा अनुदान थप ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय