काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।

सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी र शिक्षकबीचको अनुपात मिलाउने समेत सरकारको घोषणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय