सिरहा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने मधेश प्रदेश टिमको खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
टोलीको नेतृत्व अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका हरिशंकर साहलाई दिईएको छ । टोलीमा विवेक यादव, सन्तोष कार्की, अनिल कुमार साह (विकेटकिपर), रतन रौनक, डब्लु मलिक, इमरान शेख, रोहन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मो आदिल आलम, विशाल सुशिङ र प्रदीप पासमान रहेका छन् ।
यस्तै वैल्किपमा राकेश कामैत, अभिशेख तिवारी, अजय यादव र समसाद अन्सारी रहेका छन् ।
टोलीमा सिरहाबाट रुपेश सिंह, प्रदीप पासमान र राकेश कामैत छनौट भएका छन् ।
मधेश प्रदेश क्रिकेट टिमलाई राम्रो खेल प्रर्दशन गर्न अग्रिम शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय