काठमाडौँ । रौतहटमा बुधबार बिहान गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४, पश्चिम लच्का नजिक बिहान करिब ७ः१५ बजे बागमती प्रदेश-२-०३-००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

© 2025 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer