काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

मंगलबार बिहान १०ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय