काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।

उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!